बनेपा नगर वडा नं १० को चुनावी घरदैलो अभियानका तस्विरहरु

बनेपा नगर वडा नं १० को चुनावी घरदैलो अभियानका तस्विरहरु
तस्विर नवराज ढकाल
SASA INFOSYS

नवराज ढकाल

सुर्य चिन्ह अंकित झण्डा फरफराउदै गाउँ गाउँमा एमालेको लर्को लगाएर बनेपा नगरको चुनावी घरदैलो अभियानको क्रममा  नगर प्रमुख उप-प्रमुख वडा अध्यक्ष  लगाएत १० नं वडाका उमेदवारहरु आफ्नो क्षेत्रमा मत लिन जादै गर्दाको केहि तस्विरहरु ।