बनेपा नगरपालिकाको घरदैलो कार्यक्रममा महिलाहरुको बाक्लो सहभागिता
बनेपा नगरपालिका वडा नं ७ को घरदैलो अभियानमा एमाले बाट नगर प्रमुखको उम्मेद्बारी दिनुभएको रत्नकुश रंजितकार तथा उप प्रमुखको उमेदवार बिमला सापकोटा दाहाल लाई ८८ बर्षिय वृद्ध बुवाले शिरमा हात राखि आशिष दिदै भन्नुभयो ,"छिपिङ्ग हने न्हयो डिसं त्याई सुनिश्चित जुई "।
नेकपा एमाले बनेपा ७ काे घर दैलाे अभियानमा आशिर्वाद लिदै मेयर पदका उमेदवार रत्नकुश रन्जितकार,उप प्रमुखका उमेदवार विमला सापकोटा दाहाल वडा अध्यक्षका उमेदवार वर्ण शाक्य लगायत वडा सदस्य घरदैलो कार्यक्रममा महिलाहरुको पनि बाक्लो सहभागिता देखिएको थियो ।
नेकपा एमाले बनेपा ७ काे घर दैलाे अभियानको तस्विरहरु






